गीतकार दर्पण राई र संगीतकार टंक कार्की हनुमानढोकामा ।
असार - २०, पोखरा ।
तिमिले वाटो फेर्यौ अरे गीतका गीतकार दर्पण राई र उक्त शब्दमा संगीत दिने संगीतकार टंक कार्की बिच केहि दिन देखि मनमुटाब शुरु भएको थियो । अहिले आएर संगीतकार ले उक्त गित को टाईटल समेत उच्चारण गर्न नपाउने यो मेरो सम्पति हो, भन्दै टंक बुढाथोकीलाई प्रेसर दिएको जानकारी मा आएको छ ।
उनी भन्छन्भ "यो गितमा संगीत मैले दिएको हुँ दर्पण म माथि गेम खेल्ने कोसिस गर्दै छन्" विवादले अतिनै दिकसित रुप लिएपछि हाल दुवै जना हनुमान ढोकामा छन् ।
संगीतकार बुढाथोकी बैदेशिक कार्यक्रमको सिलसिलामा आज बेलुका कतार जाँदै थिए । सोही कार्यक्रममा जनाबाट रोक्न दर्पणले यो तिकडम गरेको अनुमान गरिएको छ ।

0 comments
Write Down Your Responses