निखिलले भित्र्याए तेश्री पत्नी निता ढुंगाना: यथार्थ हेर्नुहोस् ।



२८ असार, २०७३, हिमालय टाइम्स ।
           नायिका निता ढुंगाना र नायक निखिल उप्रेतीबीचको बिवाहको खबरले अहिले बजार तातिरहेको छ । नायिका निता ढुंगानाको सिउँदोमा सिन्दुर देखिएपछि धेरैले अचम्म पनि मानेका छन् । उनि आँफैले फेसबुकमा सिन्दुर सहितको फोटो शेयर गरेकी हुन् । उनको निखिलसँग र एक्लै हुँदाको फोटोमा सिन्दुर देखिएको छ । यि फोटोहरु निर्भयको शुटिङ् सेटबाट बाहिरिएका थिए । यसबारेमा यथार्थ थाहा पाउन यो भिडियो हेर्नुहोस् ।

स्रोत;ओयस नेपाल ।

 भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् >>>

,

0 comments

Write Down Your Responses