५ बर्षिया बालिकाको दैनिकी: हेर्नुहोस् भाइरल भिडियो ।
२४ असार २०७३, हिमालय टाइम्स ।
फिलिपिन्स को मनिलामा रहेकी यी सानी नानी जेनी भर्खरै ५ बर्ष मात्रै भईन । तर उनको काँधमा रहेको जिम्मेवारी भने धेरै ठुलो छ । उनका बाबु आँखा देख्न सक्दैनन् । तर खानको लागि काम नगरी अरु उपाए पनि छैन । त्यसैले दैनिक आफ्नो नरिवल खेती गर्ने स्थान सम्म जानुपर्ने हुन्छ ।
उच्च हिमाली भेगमा रहने उनीहरु पहाड र जंगलको बाटो भएर जानुपर्छ । त्यो जोखिमपूर्ण बाटोमा नाबालिका जेनी नांगै खुट्टा आफ्नो बाबुको लौरोको एक छेउ समातेर खेतसम्म पुर्याउंछिन् । बाबुले काम गर्ने समयसम्म जेनी निदाऊँछिन् र बेलुकी फेरी त्यसैगरी अन्धो बाबुलाई घरसम्म ल्याउँछिन् । उनका बाबुको आम्दानी दैनिक सरदर ६ डलर छ । त्यसैबाट उनीहरुको गुजारा चलिरहेको छ ।
\
एकदिन जेनीले संधै झैं आफ्नो बाबुलाई खेत जान सहयोग गरिरहेकि थिइन्, त्यो दृश्य रुबी कपुनिज नाम गरेकी युवतीले देखिन र जेनीको दैनिकीलाई आफ्नो क्यामेरामा कैद गरिन् । त्यतिमात्रै होइन, आफ्नो फेसबुकमा अपलोड पनि गरिन् ! तब उक्त भिडियो बिश्वभरी भाइरल बनिरहेको छ ।

हालै ABS-CBN foundation नामक संस्थाले जेनीको अन्धो बाबुको आँखाको उपचार गरिदिने र आबश्यक सहयोग गरिदिने घोषणा गरेको छ । साथै जेनीको शिक्षादिक्षाको लागी पनि उत्तिकै सहयोग गर्ने बताएको छ ।
धन्यबाद यो भिडियो शेयर गर्ने रुबी र ABS-CBN foundation लाई, जसले जेनी र उसको बाबुलाई नयाँ जिन्दगी दिन सफल भयो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् >>>

0 comments
Write Down Your Responses