१० हज्जार तिरेर व्यवस्था गरेको यौनकर्मी आफ्नै बहिनी परेपछी !!!
पारिवारिक जिम्मेवारी पुरा गर्न भनी बैदेशिक रोजगारीको नाममा अबैध रुपमा खाडी मुलुकमा ४ वर्ष काम गरेर नेपाल फर्केको दिन काठमाडौँ मा उसलाई एउटा चिनेको साथीले गेष्ट हाउसमा छाडिदियो !
जवानीको जोशमा र भर्खरै कमाएर ल्याएको धनको रोशमा आजको रात लाई रंगीन बनाउने मनस्थितिमा पुग्छन उनी ! उस्को चाहना अनुसार गेष्ट हाउस कै कर्मचारीले एउटी गतिलो बेश्याको व्यवस्था गरिदिन्छन महँगो मूल्यमा !
बियरको नशा र कामबासनाले अति नै लठ्ठिएपछी कोठा भित्र छिर्छन, एउटी सुन्दर बेश्या अर्धनग्न अबस्थामा उसलाई स्वागत् गरिरेकी थिईन ! उसको पनि मन प्रफुल्लित भयो ! नजीकै गएर उसको निबस्त्र शरीरमा सुम्सुम्याउँदै आफ्नो उदेश्यलाई अन्जाम दिन तयार हुन्छन् !
बेश्या पनि खुशी हुँदै पहिलो चोटी नजर जुधाउने चेष्टा गर्छिन्, तब दुवै जनाले टेकेको धर्तीनै भासिएको जस्तो हुन्छ ! किनकी उनीहरु कुनै अजनबी नभएर आफ्नै दाजु बहिनि पो रहेछन ! यो घटना वास्तविक भएकोले घटनाका पत्रहरुको नाम गोप्य राखिएको छ !
हेर्नुहोस पुरा भिडियो >>>

0 comments
Write Down Your Responses