छोरी भएकै कारण जिउंदै झाडीमा फ्याँकीएकी शिशुलाई पुरै कमिलाले टोकेको अबस्थामा जिवितै उद्दार !
७ साउन, २०७३ हिमालय टाइम्स
हाम्रो जस्तो पुरुष प्रधान देशमा आज पनि हरेकजसो ब्यक्तीहरु छोरो पाउन लालायित हुन्छन् ! तर त्यही आबश्यकता र अपेक्षाको बिपरित छोरी जन्मीइन् भने के होला, कहिल्यै सोच्नुभाछ ? त्यसकै एउटा जवाफ ब्यबहारिक रुपमै बाहिर आएको छ !
छोराको आश गरेर जन्म दिएको सन्तान छोरी भएपछी निर्दयी आमा बाबुले अमानविय तवरले खाल्डो परेको झाडीमा भर्खरै जन्मिएको नवजात शिशुलाई फ्याँकिदिए ! जब बटुवाहरुले बच्चा रोएको आवाज सुनेर सो तर्फ जाँदा अनुहार र शरीरभरी कमिलाले चिलिरहेको अबस्थामा उद्दार गरे !
श्रोत: फेसबुकबाट

0 comments
Write Down Your Responses