सिद्दबाबामा बस दुर्घटना: २ को मृत्यु, ३४ र बस नदीमा बेपत्ता: उद्दार कार्य जारी ।
असार - २१, पोखरा ।
सिद्धबाबामा पहिरोका कारण बस दुर्घटना ।
बुटवल–पाल्पा सडकखण्डको सिद्धवावा नजिकै तानसेनबाट बुटवलतर्फ जादै गरेको लु.१ ख. ५७७१ नं.को बस दुर्घट्ना भएको छ ।
बसमा २६ जना यात्रुहरु थिए । जस मध्य दुईजनाको लास भेटिएपनि सनाखट भइसकेको छैन । अन्य यात्रु र बस नदिमा डुबेकोले सबैको यात्रुको मृत्यु भएको अनुमान गरिएको छ । प्रहरीको भनाईअनुसार बस र अन्य यात्रुको खोजिकार्य भइरहेको जनाएको छ ।



0 comments
Write Down Your Responses