नेपालका चर्चित अभिनेत्री तथा मोडलहरु देह ब्यापारमा संलग्न रहेको खुलासा ।



५ साउन २०७३, काठमाडौँ  । 

           प्रहरीको घेरामा दर्जनौँ नायिका र मोडल, यौनधन्दाको शंका  ।  को-को हुन् ति मोडलहरु ? (भिडियो सहित) यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला  ।  भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला  । 

            नेपाल प्रहरीले यतिबेला दर्जनौँ नायिका र मोडललाई शंकाको घेरामा राखेका छन् । यौनधन्दाको शंकाले उनिहरुमाथी निगरानी भईरहेको छ । क्यानडाबाट फर्किएका एकजनासँग नायिकाको कुरा मिलाएको भन्दै होटलमा लगेर लुटपाट गरेका सञ्जीव बोहोरा र अनिल तामाङ् पक्राउ परेपछि नायिका तथा मोडलले मोलतोल गरेका म्यासेजहरु प्रहरीले फेला पारेको छ । 

          को-को होलान् ति नायिका र मोडलहरु ? विस्तृत थाहा पाउन भिडियो हेर्नुहोस्: यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला ! भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला !

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् >>>>

,

0 comments

Write Down Your Responses