शरीरको कुन अंगमा भएको कोठीले के संकेत गर्छ ? जानिराखौं ।



असार - २२ पोखरा ।
        मानिसको शरीरको कुनै न कुनै भागमा कोठी हुने हुनछ । कोठी धेरै किसिमको हुन्छ । कतिलाई त कौतुहुल्ता पनि होला कुन ठाउँको कोठीले के अर्थ राख्छ ? कोठीलाई चिकित्सकीय भाषामा छाला सम्बन्धी समस्याको रुपमा हेरिए पनि धर्मशास्त्रहरुले भने यसको विशेष अर्थ रहने विश्वास गरेका छन् । शरीरमा भएका कोठीहरुले मानिसको भाग्यको संकेत गर्ने विश्वास लिइन्छ ।

१  नाकमा कोठी
नाकमा कोठी भएको मानिस धेरै घुम्न पाउँने । टाढा टाढाको यात्रा गर्न पाउँने योग हुनछ । नाकमा कोठी हुने मानिसले विदेशयात्रा गर्न पाउँछन् ।

२  कानमा कोठी
यसतो ठाउँमा कोठी हुने मानिसको सवाभाब राम्रो हुनुको साथै धेरै ज्ञानी हुनछ । तर, यसतो मानिसको कम आयु हुने गर्छ ।

३  बायाँ गालाको
बायाँ गालाको कोठीले मानिसलाई सधैँ निर्धन बनाउने गर्दछ । धेरै संघर्ष गरे पनि त्यती सफल नपाउने हुनछ । चाहेको काम सफल भए पनि ठुलो उपलब्धी भने कमै हुन्छ ।
४. दाहिने गालामा 
दाहिने गालाको कोठी हुने मानिस भाग्य ठानिन्छन् । यसतो ठाउँमा भएको कोठी धनवान हुने संकेत गर्छ । दःखमा त्यती झेलेलिनु पर्दैन । सामानय संघर्षले नै ठूलो उपलब्धी हात पार्ने गर्दछ ।

५  निधारको दाहिने भागमा कोठी
यसतो ठाउँको कोठीले पनि राम्रो संकेत गर्दछ । धन समपतीको मामिलामा साम्रो हुन्छ । त्यती दुःखको भान गर्नु नपर्ने र सामान्य काममा नै ठूलो सफलता पाउने गर्दछ ।

६ निधारको देब्रे भागमा कोठी 
निधारको देब्रेभागमा केठी भएमा दुःखको संकेत गर्दछ । यस्तो ठाउँमा कोठी भएमा जीवन दु:खमा  बित्नसक्छ । धेरै संघर्ष गरे पनि त्यती उपलब्धी नहुने हुनछ ।

७  चिउँडोमा कोठी
यस्तो ठाउँमा कोठी भएको पुरुषको केटी संग राम्रो सम्बन्ध हुदैन । महिलाको पुरषसंग मेलमिलापमा हुनुमा समस्या आईरहन्छ । यदी विबाह नै भयो भने पनि कहिले कहीँ समस्या आइरहन्छ ।

८  दायाँ आँखाको कोठी
दायाँ आँखाको कोठी हुनेको स्त्रीसंग गाढा सम्बन्ध हुन्छ । ठूलो समसया पनि सहज रुपमा नै हल हुने गर्दछ ।

९  बायाँ आँखाको कोठी
यसतो ठाउँको कोठीले सधैँ चिन्ता उत्वन्न गराउने संकेत गर्दछ । सामान्य कुराको पनि ठूलो चिन्ता लिनु पर्ने देखिन्छ । हतपती समस्या टर्दैन । निरन्तर चिन्ता भइसहन्छ ।

८  माथिल्लो ओठमा कोठी
यसस्तो ठाउँमा कोठी हुने महिला वा पुरुषहरु सेक्समा कम उत्तेजित हुने गर्छ । सेक्सको मामिलामा खुल्न सक्दैन ।
९  तल्लो ओठमा कोठी
सधैँ दुःख हुन्छ । सामान्य समसया पनि हतपती समाधान हुँदैन ।

१०  गर्धनमा कोठी हुने
गर्धमा कोठी हुने मानिसलाई आराम मिलिराख्छ । दुःख भए पनि सन्तुष्टी प्रप्त हुन्छ । घर परिवारबाट सन्तुष्ट हुने गर्द ।

११  दाहिने छातीमा कोठी
दाहिने छातीमा कोठीभए पुरुषहरुको धेरै स्त्रीसँग सम्बन्ध हुन्छ । यस्ता पुरुषहरुले प्रेममा धेका दिन सक्छ ।

,

0 comments

Write Down Your Responses