केकी अधिकारीले घर छाडेर हिडेपछी सिंगो परिवार तनाबमा ।
२७ असार २०७३, हिमालय टाइम्स ।
नायिका केकी अधिकारीले घर छोडेपछि परिवार तनावमा आएको छ । तर केकीले आफ्नो निजी जिवनमा नभई गीतकार शान थापाद्धारा शृजित गीतको म्युजिक भिडियोमा हो । जुन हालै सार्वजनिक गरिएको छ । सुनन्दा ढकालले स्वर रहेको नाता गीतको भिडियो रिलिज गरिएको गीतमा प्रकाश नेपालीको संगीत रहेको छ । दिपेन्द्र केसीले निर्देशन गरेको भिडियोमा अभिनेत्री केकी अधिकारीका अलावा सन्तोष अनि बालकलाकार आरुषीको अभिनय रहेको छ । भिडियोले पारिवारिक बिछोड अनि बाबु छोरीको सम्बन्धलाई देखाउन खोजेको छ ।

0 comments
Write Down Your Responses