आखिर किन आफ्नै श्रीमतीको हात चट पारे त ???


असार - २२, पोखरा !
आफ्नै श्रीमती लाई यसरी काट्ने श्रीमान लाई के भन्नू ??? मोरंग जिल्ला टाँडी गाबिस - ८  को सत्य घट्ना यसरी काट्नु को कारण बाहिर आउन बाँकी हामिले सुने बुझे अनुसार श्रीमान दैनिक रक्सी सेवन गर्ने गरेको खुल्ल आएको छ !

अभियुक्त  श्रीमान  अहिले  प्रहरी हिरासतमा छन्  !  भोलिका दिन यसरी अर्की  चेली यसरी काटिनु नपरोस् दोसि माथी कार्बाही होस !
जन चेतनाको लागि सक्दो share गर्नु होला

0 comments

Write Down Your Responses