बदमास ज्योति मगरको धोको यसरी पुरा गरदिए दुर्गेशले: पुरा भिडियो
शंकर अधिकारी घायलको गित र निर्देशनमा ज्योती मगर र दुर्गेस थापा पहिलो पटक प्रस्तुत भएका छ्न म्युजिक भिडियोमा । सन्ध्या म्युजिक को प्रस्तुति रहेको उक्त भिडियोमा सम्झना मगर र पुस्कर सुनुवार को आवाज रहेको छ भने पुस्कर सुनुवार को संगीत र एरेन्ज रामेस्वर हुमागाइ को छायांकन क्रान्ती केसि को नृत्य र सम्पादन रहेको भिडियो लाइ सन्ध्या म्युजिक को युटुव च्यानल मार्फत रिलिज गरिएको हो
हेर्नुहोस् पुरा भिडियो >>>>
छ।

0 comments
Write Down Your Responses