दिक्षा ज्ञवालीको नयाँ धमाकेदार म्युजिक भिडियो



सम्पूर्ण नेपालीहरुमा समर्पित पहिलो पटक अमेरिकामा छायांकन भएको कलाकार प्रवेश उप्रेती “पौल” र दिपक ज्ञवालीको साथमा नायिका नन्दिता के सी को धमकेदार अभिनयको भिडियोमा दिक्ष्या ज्ञवाली को मिठो स्वरले सजिएको यस म्युजिक भिडियो युट्युब मार्फत तपाईहरु माझ सार्बजनिक भएको छ !!!!
चर्चित निर्देशक प्रसन्न पौडेलको निर्देशन रहेको यो म्युजिक भिडियोको छायांकन गरेका हुन् शम्भु मोक्तानले | मनदीप केशरी अर्यालको शब्दलाई गायिका दिक्षा ज्ञवालीले आफैले संगीत भरेकी हुन् भने म्युजिक भिडियोको सम्पादन सुबास अर्यालले साथै धिरज श्रेष्ठले एरेन्ज गरेका हुन् |


,

0 comments

Write Down Your Responses