रुकुममा माओवादीको प्यानलै विजयी
रुकुम । रुकुममा स्थानीय तह निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ । पछिल्लो मत परिणाम अनुसार रुकुमको बाँफिकोटमा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।
बाँफिकोट गाउँपलिका वडा नं। १ मा माओवादी केन्द्रका हर्कु मल्लसहितको प्यानल विजयी भएको हो ।
त्यस्तै, सानोभेरी गाउपालिकाको वडा नं। १ मा पनि माओवादी केन्द्रका टेकवहादुर पुन छाया नेतृत्वको प्यानल बिजयी भएको छ ।

0 comments
Write Down Your Responses