बिनिता बरालको उमंगको ट्रेलर आजैबाट सार्बजनिक !
असार - २०,पोखरा !
चलचित्र चपली हाईट बाट एकाएक चर्चाको शिखरमा पुगेकी नायिका बिनिता बराल अभिनित चलचित्र परदेशीको उमंग को ट्रेलर सार्बजनिक भएको छ ! बिदेशिक रोजगारीको सिलसिलामा बिदेशमा रहेका नेपालीहरुको कथाव्यथा र आरोह अवरोह चलचित्रको मुख्य बिषयबस्तु हो !
हेर्नुहोस् ट्रेलर >>>

0 comments
Write Down Your Responses