परिवार नियोजनका लागी पुरुषले लगाउने एक बर्षे सुइ: कन्डोम भन्दा बढी प्रभाबकारी !
९ साउन २०७३
पुरुषले प्रयोग गर्ने परिवार नियोजनको एकमात्र अस्थायी साधन कन्डोमको बिकल्पमा मायाँ साधनको उत्पादन गरिएको छ ! अमेरिको सिकागोस्थित ईलिन्योइस् बिश्व बिद्यालयका प्रोफेसर डोनाल्ड वाल्लर्र्ड्सका अनुसार यो सुइ एकपटक लगाईसकेपछी १ बर्षसम्म परिवार नियोजनको काम गर्छ ! उक्त सुइ कन्डोम भन्दा धेरै नै प्रभाबकारी हुने बिश्वास सोधकर्ताहरुले गरेका छन् !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् >>>>

0 comments
Write Down Your Responses