जहाँ मात्र २ रुपैंयामा सेक्स ....।
यूपीको बरेलीमा दुई रुपैयाँ तिरेर शारीरिक सम्पर्क राखेको समाचार सार्वजनिक भएको छ । मीरगञ्जमा भएको यो घटनाअनुसार एक युवकले दुई रुपैयाँ दिएर ९ वर्षीय बालिकासँग शारीरिक सम्पर्क राखेका हुन् । उनले बालिकालाई चकलेट पनि दिएका थिए ।
समाचार अनुसार मीरगञ्जको बलूपुरा रोडस्थित नजिकैको खुल्ला खेतमा बालिकालाई फकाएर शारीरिक सम्पर्क राखिएको हो । घटना मंगलबार साँझको हो । यो घटनापछि प्रहरी स्तब्ध बनेको छ । गाउँलेले प्रहरी चौकी घरेका छन् । त्यहाँका प्रहरी प्रमुख एसएसपी आरके भारद्वाजले घटनास्थलको स्थलगत अवलोकन गर्दै अभियुक्तलाई कारवाही र पीडितलाई न्याय दिलाइने बताए ।

0 comments
Write Down Your Responses