रक्त समुह (BLOOD GROUP) अनुसार मानिसको स्वभाब जान्नुहोस् ।

रक्त समुह अनुसार मान्छे को स्वभाब अथवा गुण कस्तो हुन्छ जानिराखौं


1.  A(+) >>>>>>कुशल नेतृत्व कर्ता ।
2.  A(-)>>>>>>>परिश्रमी  ।
3. B(+) >>>>>>अरुका लागि सहयोग गर्ने ।
4. B(-)>>>>>>>>लचकता नभएको स्वार्थि ।
5. O(+)>>>>>>>सहायता को लागि संधै तत्पर ।
6. O(-)>>>>>>>साँघुरो सोचाई ।
7. AB(+) >>>>>>बुझ्न धेरै कठीन ।
8. AB(-)>>>>>>>तिखो बुद्धि बुद्धीमानी ।


 श्रोत:  बिभिन्न टेष्ट तथा अनुभब र क्षमता को आधार मा तयार पारिएको ।

,

0 comments

Write Down Your Responses