सम्पूर्ण नागरिकलाई मज्जाले सेक्स गर्न डेनमार्क सरकारको सार्बजनिक अपिल ( भिडियो)।
असार ३०, हिमालय टाइम्स ।
डु इट फर डेनमार्क भन्दै डेनमार्क सरकार आफैले मज्जाले सेक्स गर अभियान चलाइएको छ । सो अभियान अन्तरगत डेनमार्कबासीलाई खुलेर मज्जाले सेक्स गर भन्दै सबै नागरिकलाई सार्वजनिक रुपमा अपिल गरेको छ । बिदा मनाउन जाउ अनि सेक्स गर, जोडी बीच रहेको तिक्तता विर्स अनि अंकमालसंगै सेक्स गर र सन्तान उत्पादन गर भन्ने अपिलसहितको भिडियो समेत सार्वजनिक गरी सो अभियानलाई प्रभाबकारी बनाइएको छ । डेनमार्कको पछिल्लो २४ वर्षमा सबैभन्दा कम जन्मदरका कारण डेनमार्कमा बृद्धबृद्धाको संख्या बढेको छ । बालबच्चा तथा किशोरकिशोरीको संख्या निकै कम छ । यसको व्यवस्थापनका लागि नै त्यहाँ सेक्स अभियान चलाइएको हो ।
श्रोत: एजेन्सी ।
श्रोत: एजेन्सी ।
भिडियो हेर्नुहोस् >>>

0 comments
Write Down Your Responses