दुखद समाचार कतारमा ३ नेपालीको सडक दुर्घटनामा मृत्यु ।



३० असार २०७३, हिमालय टाइम्स 
           आज दिउँसो कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ । दिउँसो आफु काम गर्ने सुपर मार्केट नजिकै बाटो काट्ने प्रयास गर्दा उनीहरु तिनै जनालाई एकैचोटी ट्रकले ठक्कर दिएर घटनास्थलमै उनीहरुको  प्राण पखेरु उडेको हो 

           मृतकहरुमा सुनसरी जिल्ला नेपाल घर भइ बैदेशिक रोजगारीको सिलसिलामा संगै कतार आएका सुजन थापा,  मुश्कान थामी र सुमुन राई भएको जानकारी त्यही कम्पनीमा  कार्यरत एक  नेपाली  युवाले फेसबुक मार्फत दिएका  छन् 

,

0 comments

Write Down Your Responses