बाइक दुर्घटनामा सुष्मा कार्कीको आकस्मिक निधन ।



 २०७३, हिमालय टाइम्स ।
            नायिका शुष्मा कार्की  दुर्घटना परी मृत्यु भयो भन्दा सायद तपाइको मुटुले ठाउँ छोडेको हुनु पर्छ  तर आतिनु पर्दैन  उनि वास्तविक जीवनमा भने दुर्घटना परेर मृत्यु भएकी होइनन् रक्षा म्युजिकको प्रस्तुती रहेको म्युजिक  भिडियो प्रेम सागरको "नशा पिउने बानी" बोलको भिडियोमा यस्तो अभिनय गरेकी हुन्  ।                                                                            


 कथामा देखाए अनुसार आफ्नो प्रेमी नायिका शुष्मा कार्की मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछी उनको प्रेमी शिब बिक प्रेम वियोगमा तड्पेर नशाको सहारा लिएको देखाएको छ । सच्चा मायामा यस्तै हुन्छ आफ्नो प्रेमी गुमाएपछि नशा पिएरै जिन्दगी जाने भो भन्दै निकै बियोगान्त भाब पोखाएको छन । जुन भिडियोमा दर्शाउन खोजिएको छ ।


भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस् 

,

0 comments

Write Down Your Responses