निर्देशक बिसीले अभिनेत्री बेनिशा हमाललाई xxx गरेपछी: हेर्नुहोस पोख्त प्रमाण सहित ।


असार - २२, पोखरा  ।
          नेपाली कथानक चलचित्र ‘जेरी’ शुक्रबारदेखि अलनेपाल रिलिज भएको छ । राजधीनीको जय नेपाल सिनेमा शुक्रबार (हिजो) फिल्मको प्रेस शो गरिएको हो । उक्त शोमा चलचित्रकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।

        फिल्म हेरेर सबै सेलिब्रेटीहरु हल बाहिर आए । त्यसबीचमै निर्देशक हेमराज बिसीको देब्रे घाटीमा त्यस्तो दाग थियो जुन दाग हेर्दा लाग्थ्यो त्यो कसैले दिएको मायाको चिनो हो । त्यति मात्र हैन उनको दाहिने हातको कुईनो नजिक पनि कसैले टोके जस्तो दाग देखिएको थियो ।

         हुनत दागहरु लडेर र ठोक्किएर पनि लाग्दछन् तर जेरी निर्देशक हेमराजको हकमा भने त्यो दाग कतै लडेर लागे जस्तो दाग लाग्दैन थियो । दोश्रो फिल्मले समेत सफल ब्यापार गरेपछि हेमराज यो समय निकै दङ्ग छन् । तर त्यो दङ्ग पनका बेला उनमा देखिएका दागलाई कैद गर्न खोज्दा उनी तर्किन चाहि खोजेका थिए ।
         गसिप र कन्ट्रोभर्सीको यो दुनियामा हिरोइन बेनिशा हमाल पनि पुनः एक पटक परेकी छिन् । ब्याक लेस ह्वाईट जम्पसुटमा आएकी बेनिशाको कपडाको हालत जव खराव अवस्थामा देख्यो तव फोटो कैद गर्न मिडियाकर्मी पछि परेन ।

        जेरी स्पेशल शोमा उनी आउँदा सकुशल थिईन् तर फिल्म हेरेर निस्कने बेलामा बेनिशाको सम्वेदनशिल क्षेत्रमा नराम्रो दाग देखिएको थियो ।

         शायद फिल्म हलको सिटमा कफि वा पानी पोखिएका कारण त्यो दाग लागेको हो वा दाग लाग्नुको कारण अरुनै थियो जे होस जव बेनिशालाई सहकर्मीहरुले उनको ब्याक साईडको बारेमा कान भरिदिए तव उनी आफूलाई राम्रोसंग सम्हाल्न सकिरहेकी थिइनन् । source:parda6adi

,

0 comments

Write Down Your Responses