शुक्रबार राती गोलि चल्दा २ प्रहरी अधिकृत घाइते
अमेरिकाको उत्तरी क्षेत्रमा पर्ने टेक्सास राज्यमा शुक्रबार राति गोली लागी दुई जना प्रहरी अधिकृत घाइते भएका छन् । स्थानीय समय अनुसार राति ८.३० बजे टेक्सासको फोर्ट वर्थमा रहेको निजी आवासीय क्षेत्रमा यो घटना भएको अमेरिकी सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।

0 comments
Write Down Your Responses