मलेशियामा फाँसी कुरिरहेका १४ नेपालीहरु/ रुँदै भन्छन्- नेपाल आमा हामीलाई बचाऊँ-

रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन् । मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटक-पटक जीवनरक्षाका लागि सरकारसँग अनुरोध गरे । तर, कुनै पहल नभएपछि बाँच्ने आस मारेका छन् ।



,

0 comments

Write Down Your Responses